भदौ २४ र २५ गते भएको जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार नेपाली सेनालाई बुझाइरहेका छन्।सिन्धुली जिल्लाको मरिन–४ स्थायी घर भएका एक व्यक्तिले आन्दोलनको दौरान नेपाल प्रहरीबाट लुटेको ९ मिमि चाइनिज पेस्तोल नाल–१ काठमाडौँस्थित डल्लु ईलाकामा खटिएको नेपाली सेनाको पेट्रोल टोलीलाई बुझाएको नेपाली सेनाले जनाएको छ।हालसम्म विभिन्न स्थानहरुबाट २६८ नाल हतियारहरू बरामद भएको पनि सेनाले स्पष्ट पारेको छ। नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले सार्वजनिक सूचना प्रकाशित गरी लुटिएका वा फेला प
Posted inSamachar
प्रहरीबाट लुटेको हतियार सेनालाई फिर्ता, २६८ थान फेला

