३ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले कुकुर तिहारको अवसरमा आज सोमबार आफ्ना तालिम प्राप्त कुकुरहरुको पूजा गरेको छ । केनाइन कार्यालय महाराजगञ्जमा सोमबार बिहान पूजाआज गर्दै प्रहरीले कुकुर तिहार मनाएको हो । अघिल्ला वर्षहरुमा नेपाल प्रहरीले धुमधामका साथ कुकुर तिहार मनाउने गरेकोमा यो वर्ष भने सामान्य रुपमा मनाएको छ । जेनजी आन्दोलनको क्रममा प्रहरीतर्फ ठूलो…
Posted inSamachar
प्रहरीले मनायो कुकुर तिहार, उत्कृष्ट घुङ्ग्रुलाई अवार्ड (तस्वीरहरू)
