जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते जलाइएका भक्तपुरका दुई प्रहरी वृत्तसहित १७ वटा प्रहरी प्रभाग एवं एकाइहरू स्थानीयको आर्थिक सहयोगमा धमाधम मर्मत गरिएका छन्। जगाती प्रहरी वृत्त र थिमि प्रहरी वृत्तको मर्मत जारी छभने कतिपय प्रहरी प्रभाग एवं चौकीहरू स्थानीयले मर्मत गरिरहेका छन्। आगजनीबाट ध्वस्त जिल्ला ट्राफिक प्रहरी कार्यालयले एउटा कोठाबाट काम सुरु गरेको छ। स्थानीयको आर्थिक सहयोगमा भवन मर्मत सुरु गरिएको छ। चार वर्ष अगाडि व्यवसायी नवीन प्रजापतिको संयोजकत्वमा निर्माण गरिएको भवन जलाइए पछि प
Posted inSamachar
प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

