बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक अनु लामा लामो समयदेखि कार्यालयमा गैर हाजिर रहेको भन्दै गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ। गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन इन्सपेक्टर लामालाई निर्देशन दिएको हो। गृह मन्त्रालयका अनुसार उनी गएको असार २५ गतेदेखि कार्यालयमा उपस्थित भएकी छैनन्।त्यतिबेला दस दिनको बिदा लिएर बसेकी उनले त्यसपछि पुनः १० दिन थप बिदा स्वीकृति गराएकी थिइन्।२० दिनको बिदा सकेपछि गएको साउन १६ गते नै उनी कार्याल
Posted inSamachar
प्रहरी निरीक्षक अनु लामा ९१ दिनदेखि गैर हाजिर, गृहले दियो सेवाबाट हटाउने चेतावनी

