प्रहरी भवन र सडकको उद्घाटन गर्न प्रधानमन्त्री धनुषा र महोत्तरी जाँदै

प्रहरी भवन र सडकको उद्घाटन गर्न प्रधानमन्त्री धनुषा र महोत्तरी जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज धनुषा र महोत्तरीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुँदैछन्।त्यसका लागि शुक्रबार बिहान साढे ११ बजे ओली काठमाडौँबाट जनकपुर प्रस्थान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। जनकपुरमा उनले मधेश प्रदेश प्रहरी कार्यालय र सडकको उद्घाटन गर्नेछन्।  त्यसैगरि प्रधानमन्त्रीले शुक्रबार दिउँसो महोत्तरीको सोनमा गाउँपालिकामा कालोपत्रे सडक निर्माण कार्यको शिलान्यास गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।  

Read the news at:
प्रहरी भवन र सडकको उद्घाटन गर्न प्रधानमन्त्री धनुषा र महोत्तरी जाँदै

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
प्रहरी भवन र सडकको उद्घाटन गर्न प्रधानमन्त्री धनुषा र महोत्तरी जाँदै

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
प्रहरी भवन र सडकको उद्घाटन गर्न प्रधानमन्त्री धनुषा र महोत्तरी जाँदै

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
प्रहरी भवन र सडकको उद्घाटन गर्न प्रधानमन्त्री धनुषा र महोत्तरी जाँदै

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
प्रहरी भवन र सडकको उद्घाटन गर्न प्रधानमन्त्री धनुषा र महोत्तरी जाँदै

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  कर्णाली याक्स र प्लम्बर पाइप्सबीच सम्झौता

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *