३१ असोज, काठमाडौं । जनकपुरमा व्यवसायी र प्रहरीबीचको झडपमा प्रहरीको लाठी प्रहारबाट जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन् । भण्डारीको टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको छ । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । आज साँझ जनकपुरको सोनारपट्टी स्थित संजय ठाकुरले केही दिन अघि सञ्चालन गरेको ज्वेलर्समा…
Posted inSamachar
प्रहरी र व्यवसायीबीचको झडपमा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष भण्डारी घाइते
