प्रहरी र सशस्त्रलाई १५६ सवारी किन्न अर्थले दियो ६८ करोड ३५ लाखको स्रोत सहमति

प्रहरी र सशस्त्रलाई १५६ सवारी किन्न अर्थले दियो ६८ करोड ३५ लाखको स्रोत सहमति

अर्थ मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका लागि सवारीसाधन खरिद गर्न ६८ करोड ३५ लाख रुपैयाँ बजेट उपलब्ध गराउने भएको छ। यसका लागि मन्त्रालयले स्रोत सहमति दिएको हो। यसअनुसार नेपाल प्रहरीका लागि १०६ सवारी किन्न ४५ करोड ३० लाख थप बजेट उपलब्ध गराउन स्रोत सहमति प्रदान गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। उक्त रकमबाट प्रहरीले १०० थान पिकअप र ६ थान कैदी सवारी किन्नेछ। त्यसैगरी सशस्त्र प्रहरी बल नेपाललाई ५० वटा सवारी किन्न अर्थले २३ करोड ५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ

Read the news at:
प्रहरी र सशस्त्रलाई १५६ सवारी किन्न अर्थले दियो ६८ करोड ३५ लाखको स्रोत सहमति

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
प्रहरी र सशस्त्रलाई १५६ सवारी किन्न अर्थले दियो ६८ करोड ३५ लाखको स्रोत सहमति

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
प्रहरी र सशस्त्रलाई १५६ सवारी किन्न अर्थले दियो ६८ करोड ३५ लाखको स्रोत सहमति

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
प्रहरी र सशस्त्रलाई १५६ सवारी किन्न अर्थले दियो ६८ करोड ३५ लाखको स्रोत सहमति

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
प्रहरी र सशस्त्रलाई १५६ सवारी किन्न अर्थले दियो ६८ करोड ३५ लाखको स्रोत सहमति

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  सरकारको पहलमा मेडिकल व्यवसायी र नर्सिङ संघबीच छलफल, आइतबार फेरि वार्ता

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *