काठमाडौँको महाराजगञ्जमा दुई प्रहरीको हत्या गरेको आरोपमा पक्राउ परेका चार जना कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाडौँले उनीहरूलाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा पठाउन आदेश दिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। महाराजगञ्ज बृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन राय र प्रहरी जवान उत्तमसिंह थापाको हत्या भएको थियो। रायको हत्या आरोपमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ४ घर भई हाल धुम्बाराही बस्ने ६२ वर्षका होमप्रसाद पौडेल र उदयपुर
Posted inSamachar
प्रहरी हत्याका आरोपीको बयान : संकटकालको बेला माओवादी भन्दै आँखा फुटाइदियो, अहिले बदला लिएँ

