बितेको तीन महिनामा विपद्का घटनामा परी देशभर ९३ जनाले ज्यान गुमाएका छन्। यो वर्षको वैशाख १ देखि असार ३१ गतेसम्मको अवधिमा उनीहरूको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।यो अवधिमा रेकर्ड गरिएका दुई हजार १७७ विपद्का घटनामा परी ९३ जनाको मृत्यु भएको हो। ती घटनामा परी २२ जना बेपत्ता छन्।प्राधिकरणका अनुसार, चट्याङ लागेर २६, आगलागीमा परी १४, बाढीका घटनामा १३, जनावरको आक्रणमबाट १२, लेक लागेर ११, हावाहुरीका कारण आठ, पहिरो खस्दा ६, सर्पदंशबाट दुई र भारी वर्षाका कारण
Posted inSamachar
प्राकृतिक विपद्का कारण ३ महिनामा ९३ जनाले गुमाए ज्यान

