बागमती प्रदेश सरकारको महत्वपूर्ण आयोजनाको रूपमा रहेको प्रादेशिक कृषि थोक बजार निर्माण सम्पन्न भएपछि स्थानीय तहलाई हस्तान्तरण गरिएको छ।आइतबार हस्तान्तरण गरिएको नवनिर्मित कृषि थोक बजार प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा निर्माण गरिएको हो। प्रदेश सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा बनेको उक्त थोक बजारको निर्माण कार्य सम्पन्न भएपछि आज एक समारोहकाबीच प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयले हेटौंडा उपमहानगरपालिकालाई हस्ता
Posted inSamachar
प्रादेशिक कृषि थोक बजार हस्तान्तरण

