३० असार, काठमाडौं । संसद्मा प्रिबजेट छलफलको प्रावधान पुरानै अवस्थामा फर्काएकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर सम्बोधन गरेका प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले बजेट निर्माण प्रक्रियामा गरिएको सुधार किन पुरानै अवस्थामा फकाइयो भनेर प्रश्न गरे । ‘मैले बजेट तर्जुमा प्रक्रियाको कर्मकाण्ड अन्त्य गर्न…
Posted inSamachar
प्रिबजेट छलफलको प्रावधान पुरानै अवस्थामा फर्काएकोमा प्रचण्डको असन्तुष्टि
