ह्यारी म्याग्वायरको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले इङलिस प्रिमियर लिगमा लिभरपुललाई पराजित गरेको छ। आइतबार राति एनफिल्डमा भएको खेलमा युनाइटेडले लिभरपुलमाथि २–१ को जित निकालेको हो। युनाइटेडको जितमा ह्यारी म्याग्वायर र ब्रायन एम्बुएमोले गोल गरे। लिभरपुलका लागि कोडी ग्याक्पोले एक गोल फर्काए। लगातार तीन प्रिमियर लिगमा हार व्यहोरेपछि लिभरपुलले सन् २०१४ पछिको सबैभन्दा खराब नतिजा व्यहोरेको हो। खेलको दोस्रो मिनेटमा नै ब्रायनको गोलको युनाइटेडले सुरुवाती अग्रता बनाएको थियो। खेलम
Posted inSamachar
प्रिमियर लिगमा युनाइटेडको महत्वपूर्ण जित

