ब्राइटन एन्ड होभ एल्बियनसँग पराजित हुँदै म्यानचेष्टर सिटीले इङलिस प्रिमियर लिगमा दोस्रो हार व्यहोरेको छ। ब्राइटनको घरेलु मैदान अमेरिकन एक्सप्रेस स्टेडियममा आइतबार राति भएको खेलमा सिटी ब्राइटनसँग २–१ ले पराजित भएको हो। पहिलो हाफको ३४ औँ मिनेटमा एर्लिङ हालान्डको गोलमा सिटीले खेलमा सुरुवाती अग्रता बनाएको थियो। खेलमा अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा सिटीले खेलमा दोस्रो हार भोग्न बाध्य भयो। खेलको ६७ औँ मिनेटमा जेम्स मिलनरको पेनाल्टी गोलमा ब्राइटन खेलमा फर्किएको थियो। खेल
Posted inSamachar
प्रिमियर लिगमा सिटीको दोस्रो हार, ब्राइटन र वेष्ट ह्यामको पहिलो जित

