भोलिबाट प्रदर्शन हुने फिल्म ‘रियाल रिङ्गेट’ को प्रिमियर शो गरिएको छ। काठमाडौँमा आयोजित प्रिमियर शोमा फिल्म टिमसहित कलाकारलगायतको बाक्लो उपस्थिति थियो।प्रिमियरमा उपस्थित धेरैले चलचित्र हेरेपछि आफू भावुक भएको प्रतिक्रिया दिए। प्रवासी नेपालीहरूको जीवनका पीडादायी पानाहरूलाई पर्दामा ल्याउने ‘रियाल रिङ्गेट’ केवल एउटा चलचित्र नभई लाखौँ नेपालीहरूको अन्तर्मनको कथा रहेको दर्शकले बताए।चलचित्रले इराकमा बन्धक बनाई हत्या गरिएका १२ नेपालीको घटना सम्झाउने गरी यथार्थपरक र सशक्त दृश्यहरू प
Posted inSamachar
प्रिमियर शोमा रूचाइयो नीता ढुंगाना अभिनीत फिल्म ‘रियाल रिङ्गेट’

