भोलिबाट रिलिज हुने फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’लाई प्रिमियरमा सोमा रूचाइएको छ। बुधबार नयाँ बानेश्वरस्थित वान सिनेमाजमा आयोजना गरिएको प्रिमियरमा अधिकांश दर्शक भावुक भए।प्रिमियरमा कलाकार शुनिल थापा, जितु नेपाल,कमलमणी नेपाल, लोकेन्द्र लेखक, किरण श्रेष्ठ, वरिष्ठ छायांकार गौरीशंकर धुंजु, कवि तथा गीतकार विप्लव प्रतीक, स्क्रिप्ट राइटर प्रदीप भारद्धाज लगायत सिनेमा क्षेत्रका चर्चित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।कलाकार तथा आगन्तुक दर्शकहरू
Posted inSamachar
प्रिमियर सोमा रूचाइयो ‘जनै हराएको मान्छे’, भावुक भए केकी र अञ्जु

