काठमाडौं । अभिनेत्री प्रियंका कार्की इन्स्टाग्राममा दोस्रो धेरै पछ्याइने नेपाली सेलिब्रेटी बनेकी छन् । यो प्लाटफर्ममा उनलाई पछ्याउनेको संख्या शुक्रबारसम्म २० लाख नाघेको छ । पहिलो स्थानमा अझै पनि गायिका सिम्पल खरेल छिन् । इन्स्टाग्राममा सिम्पलको फलोअर्स संख्या २३ लाख छ । आफूलाई पछ्याउनेको संख्या २ मिलियन पुगेपछि प्रियंकाले हिमालय रोडिजको टिमसँग नाचेर खुसी मनाएकी…
Posted inSamachar
प्रियंका बनिन् इन्स्टाग्राममा दोस्रो धेरै पछ्याइने नेपाली, फलोअर्स २० लाख नाघे
