काठमाडौं । सामाजिक संजाल बन्द र भ्रष्टाचारको विरोधमा जेन-जीले सोमबार देशब्यापी प्रदर्शन गर्दैछन् । सेलिब्रेटीहरूले सामाजिक सञ्जालबाट धमाधम यो आन्दोलनमा ऐक्यबद्धता जनाइरहेका छन् । गायक तथा अभिनेता प्रकाश सपुतले जेनेरेसन जेड पुस्ताका दुईजना भाई सुनिल र सचिनलाई आन्दोलनमा जान आग्रह गरेका छन् । मर्मस्पर्शी पोस्टमा उनले जेन-जी पुस्ताको नयाँ स्वरुपको आन्दोलन हेर्न आफू उत्साहित रहेको…
Posted inSamachar
प्रिय भाइहरु भोलि तिमीहरू पनि जानू, खातामा २५/२५ हजार पठाइदिएको छु : प्रकाश सपूत
