काठमाडौं । राजेन्द्र बस्नेत निर्देशित फिल्म ‘प्रेमगीता’को टिजर रिलिज भएको छ । टिजरमा फिल्मका मुख्य कलाकार जान्वी बस्नेत, साजिद खान, सुशिल पोखरेल लगायतलाई देख्न सकिन्छ । प्रेमकथामा आधारित यो फिल्म युवा दर्शकलाई दर्शनीय बन्ने निर्माताको दाबी छ । ग्रीन प्यारोटस् फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण फिल्ममा आशा पौडेल, अर्जुन गुरुङ (भँगेरी डन), दीपक केसी, खुश्बु…
Posted inSamachar
‘प्रेमगीता’को टिजर रिलिज, फिल्म चाहिँ २३ माघमा आउने
