लोकदोहोरी गायक एवम् सर्जक प्रेम रसाइलीको मौलिक तीज गीत ‘मायालु’ सार्वजनिक भएको छ। यो गीत प्रेम रसाइली युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो। प्रस्तुत गीतमा प्रेम रसाइलीकै शब्द तथा संगित रहेको छ भने उनलाई लोक दोहोरी गायीका सविना योगीले साथ दिएकी छिन्। प्रस्तुत गीतमा संगित संयोजनको पाटो अर्जुन थापाले सम्हालेका छन्। अर्जुन थापाको निर्देशनमा बनेको गीतको सुशील डाँगीले छायांकन र सम्पादन गरेका हुन्। अस्मिता रणपाल र गोविन्द विवशले नृत्य गरेको गीतमा कोरियोग्राफी भने समि
Posted inSamachar
प्रेम रसाइलीको मौलिक तीज गीत ‘मायालु’ सार्वजनिक(भिडिओ)

