नेपाल प्रेस युनियन डोटी शाखाको कार्यालय तोडफोड गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ। यही भदौ १ गते राति दिपायलस्थित पिपल्लामा रहेको युनियन कार्यालयको मूल ढोका फुटाएर सामान चोरी भएको महासंघ डोटी शाखाले जनाएको छ।महासंघका महासचिव रामप्रसाद दाहालले मंगलकार विज्ञप्ति प्रकाशित गरी ‘कुनैपनि बहानामा पत्रकार सम्वद्ध संस्था विरुद्ध हुने गलत कार्यको महासंघ विरोध गर्दछ’ भनेका छन्।घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न महासंघले स्थानीय प्रशासनसँग माग गर
Posted inSamachar
प्रेस युनियन, डोटीको कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न महासंघको माग

