अभिनेत्री वर्षा सिवाकोटीले राष्ट्रिय चलचित्र पुरस्कार वितरणप्रति असन्तुष्टि व्यक्त गरेकी छिन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै नायकलाई मात्रै प्रोत्साहन गर्ने पुरस्कार वितरण गरेको भन्दै उनले आक्रोश व्यक्त गरेकी हुन्। ‘लौ नायकज्युहरूलाई मात्रै प्रोत्साहन गर्नुस्, हामी महिला कलाकारहरूलाई प्रोत्साहन गरिदिने अध्यक्ष हामी कहिले पाउने?’ उनले प्रश्न गरेकी छिन्। प्रोत्साहन पुरस्कार अभिनेता प्रदीप खड्का(पुजार सार्की)ले मात्रै पाएका छन्। सोमबार चलचित्र विकास बोर्डको आयो
Posted inSamachar
प्रोत्साहन पुरस्कार महिलालाई नदिएको भन्दै वर्षा सिवाकोटीको आपत्ति

