नेपाली उपभोक्ताको मागलाई मध्यनजर गरी जर्मन ब्राण्ड फक्सवागनको लागि नेपालको एक मात्र आधिकारिक वितरक पूजा इन्टरनेशनल प्रालिले भर्चस सेडान र नयाँ टाइगुन गाडीको लञ्च नाइमा अटो शोमा गरेको छ । यी दुवै गाडीहरुमा यस सेग्मेन्टको सबैभन्दा पावरफुल १.५ लिटरको टर्वो पावर इन्जिन जडान गरिएको छ । जर्मन प्रविधिबाट निर्मित यी गाडीहरुले अतुलनीय सुरक्षा तथा पावर पर्फमेन्सको अनुभूति ग्राहकहरुलाई गराउने कुरामा कम्पनी विश्वस्त रहेको छ ।यी दुवै गाडीहरुको अनावरण नाईमा अटो शोमा सम्मानित अतिथिको रुपमा जर्मन दुतावासका
Posted inSamachar
फक्सवागनले ल्यायो पावरफुल दुई मोडल भर्चस र टाइगुन (तस्बिरहरू)

