किशोरीहरूबाट डिम्ब (अण्डा) निकालेर अर्को व्यक्तिमा प्रयोग गरेको आरोपमा असार २९ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चिकित्सकसहित ५ जनालाई पक्राउ गर्यो।१८ वर्षमुनिका किशोरीहरूको डिम्ब झिकेर व्यापारिक प्रयोजनमा उपयोग गरेको आरोपमा उनीहरूलाई थुनामा राखी अनुसन्धान गर्न प्रहरीले भोलिपल्ट अदालतमा उपस्थित गरायो।तर, काठमाडौँ जिल्ला अदालतले थुनामा राखेर अनुसन्धानका लागि अनुमति दिन अस्वीकार गरिदियो। अदालतले थुनामा राख्न अनुमति नदिए पनि सीआईबीले अनुसन्धान रोकेको छैन। क्लिनिकका सञ्चा
Posted inSamachar
फर्टिलिटी सेन्टरमा किशोरीको डिम्बको व्यापार : स्वास्थ्यमा पर्न सक्छ यस्तो असर

