तिहारको चौथो दिन फलफूल किन्ने ग्राहकहरुको फूलफूल पसलमा भिडभाड हुनुपर्ने हो। तर यसपटक भने फलफूल पसल सुनसान देखिन्छन्।जेनजी आन्दोलनका कारण व्यापरमा प्रभाव परेको व्यवसायीहरु बताउँछन्। काठमाडौँको बागबजारका फलफूल व्यापारी सुनीलकुमार पासवानले गतवर्षहरुमा जस्तो व्यापार यसवर्ष नभएको बताए। आन्दोलनका कारण काठमाडौँमा मान्छै नै नभएको उनको भनाई छ। पहिलेजस्तो चहलपहल नहुँदा व्यापारमा असर परेको उनको गुनासो छ। उनले भने, ‘पहिले काठमाडौँमा धेरै मान्छेहरु थियो। व्यापार पनि राम्रो थियो। अहिले आन्दोलनको का
Posted inSamachar
फलफूल बजारमा छैन चहलपहल

