आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनमा भाग लिन शुक्रबारसम्म ४० दल दर्ता भएका छन्। जसमा १० दल नयाँ छन्।निर्वाचनमा सहभागी हुन शुक्रबारसम्म ४० दल दर्ता भएका निर्वाचन आयोगले जनाएको छ। निर्वाचनम भाग लिन चाहने दललाई आयोगले मंसिर १ देखि १० गतेसम्मको समय दिएको छ। आजसहित दल दर्ता गर्न अब चार दिन मात्रै बाँकी छ। यस बीचमा नेपालमा आठलाख ३७ हजार भन्दा धेरै मतदाता थपिएका छन्। आगामी फागुन २१ गतेको लागि घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि मतदाता नामावली दर्ता प्रक्रिया
Posted inSamachar
फागुन २१ को निर्वाचनको लागि यी हुन् अहिलेसम्म दर्ता भएका ४० दल

