देशमा आन्दोलन भयो, तोडफोड भयो, विध्वंस भयो, युवाहरूको ज्यान गयो, महत्त्वपूर्ण कागजात जले, सिंहदरबार जल्यो, सरकार ढल्यो, संविधानको धाराविनाको सरकार बन्यो, हुँदाखाँदाको प्रतिनिधिसभा विघटन भयो। आन्दोलनले के लियो के दियो? युवाका ज्यान, सरकारी र व्यक्तिगत धनमाल, सरकार र प्रतिनिधिसभा लग्यो भने नयाँ सरकार दियो।साथै २०८२ फागुन २१ गते हुनेगरी निर्वाचनको घोषणा दियो। यी कुरा सबैलाई थाहा छ। चासो अब, देशमा के हुन्छ वा हुँदैछ? साँच्चिकै निर्वाचन हुन्छ? कि पुरानै प्रतिनिधि सभा फेरि पुनःस्थापित हुन्छ? यी प्रश्न
Posted inSamachar
फागुन २१ चुनाव गराउन सरकारमा सर्वपक्षीय प्रतिनिधित्व

