नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचन हुनेमा शंका व्यक्त गरेका छन्। ललितपुरको झम्सिखेलमा आज आइतबार पत्रकार सम्मेलन गर्दै उनले अहिलेको परिस्थितिमा फागुनमा चुनाव हुन नसक्ने बताएका हुन्। 'अहिलेको परिस्थिति जटिल छ। जेनजीको नाममा भएको घटनाले सबैको मनमा डर छ। चुनाव हुन्छ हुन्न, अहिलेको परिस्थितिले शंका उत्पन्न भएको छ’ उनले भने। उनले जेनजी आन्दोलनपछि मुलुकको भविष्य नै द्विविधामा रहेको बताए। उनले भने, ‘भदौ २३ र २४ घटनाले
Posted inSamachar
फागुन २१ मा चुनाव हुनेमा शंका छ: गोपालमान श्रेष्ठ

