सरकारले नेपाल प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार आईजीपीबाट चन्द्रकुवेर खापुङको अवकाशपछि बिहीबार दर्ज्यानी चिन्ह लगाउँदै कार्कीले प्रहरी संगठनको बागडोर सम्हाल्नेछन्। त्यसपछि उनले २९ महिना प्रहरीको कमान्ड गर्नेछन्। आज प्रहरीको नेतृत्वमा पुगेका कार्की २८ वर्षपहिले प्रहरी निरीक्षकमा भर्ना हुन भने मानेका थिएनन्। परिवारको सल्लाह अनुसार परराष्ट्र सेवाको तयारीमा लागेका उनलाई साथीले प्रहरी निरीक्षक (इन्सपेक्टर) को फाराम भरिदिन र आफू प
Posted inSamachar
फाराम भर्न लगाउने साथी इन्स्पेक्टर नै भएनन्, अरुको ढिपीले भिडेका दानबहादुर आईजीपी भए

