३१ असोज, काठमाडौं । फिफा वरियतामा नेपाली पुरुष फुटबल टोली ४ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल १८०औं स्थानमा खस्किएको हो । नेपालले गएको ९ अक्टोबर र १४ अक्टोबरमा भियतनामसँग एसियन कप छनोट खेलेको थियो जहाँ दुवै खेलमा पराजित भएको थियो । दक्षिण एसियाको…
Posted inSamachar
फिफा वरियतामा नेपाल ४ स्थान खस्कियो
