३१ असार, काठमाडौं । राष्ट्रिय सभाले जलस्रोत विधेयक अघि बढाउँदैछ । राष्ट्रिय सभाको बैठक सवा १ बजे बस्दैछ । जहाँ ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलस्रोत विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् । यो विधेयक सरकारले फिर्ता लिने भनेको थियो । २ असार २०८२ मा बसेको मन्त्रिपरिषद्को बैठकमा…
Posted inSamachar
फिर्ता भएन जलस्रोत विधेयक, अघि बढाउँदै राष्ट्रिय सभा
