फिलिपिन्समा विनाश मच्चाएको ‘कालमेगी’ आँधी भियतनामतर्फ

फिलिपिन्समा विनाश मच्चाएको ‘कालमेगी’ आँधी भियतनामतर्फ

फिलिपिन्समा विनाश मच्चाएपछि कालमेगी आँधी भियतनामतिर अघि बढिरहेको छ।भियतनाम मौसम विज्ञान विभागका अनुसार, यो चाँडै तटीय क्षेत्रमा पुग्ने अनुमान गरिएको छ, जसले गर्दा ८ मिटर (२६ फिट) सम्मका छाल आउन सक्छन्।भियतनामको तटीय क्षेत्रमा बसोबास गर्ने हजारौँ मानिसलाई घर छाड्न भनिएको छ। ५० भन्दा बढी उडान रद्द वा समय परिवर्तन गरिएका छन्। मंगलबार फिलिपिन्समा उक्त आँधीले ठूलो विनाश गराएको छ। लाखौँ मानिसलाई घर छाड्न बाध्य पारेको छ भने कम्तीमा ११४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

Read the news at:
फिलिपिन्समा विनाश मच्चाएको ‘कालमेगी' आँधी भियतनामतर्फ

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
फिलिपिन्समा विनाश मच्चाएको ‘कालमेगी' आँधी भियतनामतर्फ

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
फिलिपिन्समा विनाश मच्चाएको ‘कालमेगी' आँधी भियतनामतर्फ

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
फिलिपिन्समा विनाश मच्चाएको ‘कालमेगी' आँधी भियतनामतर्फ

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
फिलिपिन्समा विनाश मच्चाएको ‘कालमेगी' आँधी भियतनामतर्फ

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  व्यवसायमा देखिएका कानुनी अवरोधहरू हटाउँछौं : मन्त्री सिन्हा

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *