फिलिपिन्समा शक्तिशाली आँधीले ठूलो विनाश निम्त्याएको छ। अधिकारीहरूले कम्तीमा २६ जनाको मृत्यु भएको र लाखौँलाई आफ्नो घर छाड्न बाध्य भएको बताएका छन्।कालमेगी नामको आँधीले देशको सबैभन्दा बढी जनसंख्या भएको मध्य टापु सेबुमा सबैभन्दा बढी विनाश निम्त्याएको छ, जहाँ सम्पूर्ण सहर जलमग्न भएका छन्।अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने बताएका छन्।यसैबीच, उद्धार र राहतमा संलग्न फिलिपिन्स वायु सेनाको हेलिकप्टर उत्तरी मिन्डानाओ टापुमा दुर्घटनाग्रस्त भएको छ, जसमा चालक दलका सबै ६ जना सदस्यको मृत्
Posted inSamachar
फिलिपिन्समा शक्तिशाली आँधीले २६ जनाको मृत्यु, उद्धारमा खटिएको हेलिकप्टर पनि दुर्घटना

