म्युजिक भिडिओ निर्देशक स्मृति तिमिल्सिना (गुरुआमा) ले फिल्ममा समेत डेब्यु गरेकी छिन्। ‘कोशेढुंगा’ मा समावेश तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ स्मृतिको कोरियाग्राफीमा बनेको हो। एकसाताअघि सार्वजनिक यो गीत यतिखेर चर्चामा छ। युट्युवमा १२ लाखबढी भ्युज पाइसकेको यस गीतका क्लिपहरु टिकटकमा भाइरल छन्। साथै नृत्यका स्टेजपहरुले दर्शकहरुलाई तानिरहेको छ। नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको हुकलाइन र खेमकै संगीत छ। खेम सेञ्चुरीसँगै समीक्षा अधिकारी र दिपिका बयम्बु मगरले स्वर
Posted inSamachar
फिल्मको गीतको कोरियोग्राफीमा स्मृतिको डेब्यु

