गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनकाे कथामा आधारित भएर फिल्म ‘जनक्रान्ति’ बन्ने भएको छ। शनिबार गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उक्त चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरेका छन्। पोस्टर सार्वजनिकपछि बोल्दै प्रचण्डले चलचित्र युवा पुस्तालाई गणतन्त्र स्थापनाका लागि भएको सघर्ष र गणतन्त्र स्थापना अधिको सामाजिक, राजनैतिक, आर्थिक अवस्थाबारे जानकारी दिन र लिन सहयोगी हुने विश्वास व्यक्त गरे। हिजोको समाजको अवस्थाबारे युवा पुस्तालाई जानकारी दिन आवश्यक रहे
Posted inSamachar
फिल्म ‘जनक्रान्ति’ बन्ने, प्रचण्डले गरे पोस्टर सार्वजनिक

