अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘धागो’ को पहिलो गीत सार्वजनिक भएको छ। ‘ट्याउँट्याउँ’ बोलको गीत सार्वजनिक गरिएको छ।गीतमा चर्चित गायक पुष्पन प्रधान र आकांक्षा थापाको स्वर सुन्न सकिन्छ। पुष्पन प्रधानकै शब्द र संगीत रहेको गीतलाई रमाइलो तथा नृत्यमय शैलीमा प्रस्तुत गरिएको छ।गीतको भिडिओमा बुद्धि तामाङ, वर्षा राउत, सुरक्षा पन्त, प्रभात थापा र सुरभि थापा लगायतकाे अभिनय छ। कोरियोग्राफी भने चर्चित नृत्य निर्देशक कविराज गहतरा
Posted inSamachar
फिल्म ‘धागो’ को ‘ट्याउँट्याउँ’ बोलको गीत सार्वजनिक

