फिरोज तिमलसेनाको निर्देशनमा फिल्म ‘कहाँ गयौ तिमी…’ निर्माण घोषणा गरिएको छ।श्रीकृष्ण जन्माष्टमीको दिन पारेर एक पोस्टर सार्वजनिक गर्दै टाइटलसहित फिल्मको निर्माण घोषणा गरिएको हो।फिरोजले यसै फिल्ममार्फत चलचित्र निर्देशनमा डेब्यु गर्न लागेका हुन्। सहारा फिल्म्सको प्रस्तुति रहने यो फिल्म लभस्टोरी जनरामा बन्नेछ।फिल्मको कथा जीवन आचार्यको रहने चलचित्रमा प्रकाश नेपालीको संगीत रहनेछ।फिरोज टेलिभिजन होस्ट हुँदै निर्देशनमा प्रवेश गरेका हुन्। उनले नेपाल आइडल सिजन–१ को र
Posted inSamachar
फिल्म निर्देशनमा डेब्यु गर्दै फिरोज तिमल्सेना, ‘कहाँ गयौ तिमी..’ घोषणा

