निर्माता किरण नेपालीले फिल्म ‘महादशा’मार्फत निर्देशनमा डेब्यु गर्ने भएका छन्। बुधबार काठमाडौँमा आयोजित कार्यक्रमबीच फिल्मको घोषणासँगै प्रि-टिजर सार्वजनिक गरिएको हो।लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्मको प्रि–टिजरमा मुख्य कलाकार प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङलाई परम्परागत भेषभूषामा प्रस्तुत गरिएको छ। निर्माण पक्षका अनुसार अन्य कलाकारबारे जानकारी पछि दिइनेछ।नेपाली यसअघि हात्तीछाप, नम्बरी सुनलगायत दर्जनौँ फिल्म निर्माण गरिसकेका छन्। मनीष गौतमले लेखेको फिल्ममा
Posted inSamachar
फिल्म ‘महादशा’ मार्फत निर्देशनमा डेब्यु निर्माता किरण नेपाली

