पोखरा १२ मा पर्ने लालीगुराँस टोलको नामबाटै जन्मिएको हो–लालीगुराँस एसोसियसन। लालीगुराँसमा रहेका युवाहरूले २०६९ साल वैशाखमा एलजी एसोसियसन गठन गरेका थिए।युवाहरूलाई रचनात्मक कार्यमा लगाउने अभियानअन्तर्गत एसोसियसनले फुटबल क्लब गठन गर्यो। पोखरा र आसपासमा आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउँदै गर्दा क्लबले फुटबलमा औधि राम्रोमात्र गरेन, आफूलाई देशकै सशक्त फुटबल क्लबमा दर्ज गर्यो। स्थापनाको १२ वर्षमा चाहिँ एसोसियसनले साँच्चै राम्रो गर्यो। कास्की जिल्लास्तरीय लिग विजेता बनेको
Posted inSamachar
फुटबलमा एलजी एसोसियसनको लोभलाग्दो यात्राः प्रेसिडेन्ट्स कप जित्यो, अब एन्फा लिग खेल्दै

