छठ हिन्दु धर्ममा मनाइने एक महत्त्वपूर्ण पर्व हो। हरेक वर्ष अनुसार कार्तिक महिनाको कार्तिक मास के शुक्ल पक्षको षष्ठीको दिन पूर्ण आस्था र श्रद्धाको साथ पवित्र हृदयबाट यो पर्व मनाइन्छ। यो पर्वमा छठीमाताको पूजासँगै अस्ताउँदो र उदाउँदो सूर्य भगवानको पूजा गर्ने गरिन्छ। विधिवत् रुपमा छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान प्राप्ति तथा मनकामना पूरा हुने विश्वास देखिन्छ। यस पर्वलाई महापर्व पनि भनिन्छ।सामान्यतयाः यो पर्व दीपावली सकेपछिको छैटौँ दिनमा हुन्छ। यो पर्व विशेषगरी चार दिनको हुन्छ। जसमा पहिलो दि
Posted inSamachar
फेरिँदो छठ पर्व : पुग्दैछ पहाडदेखि विदेशसम्म

