हिजो तोलामा आठसय रुपैयाँ बढेको सुनको मूल्य आज फेरि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक हजार दुईसय रुपैयाँ घटेको हो।गएको शुक्रबार तोलामा ६ सय घटेको सुनको मूल्य आइतबार थप सातसय रुपैयाँ घटेको थियो।सुनको भाउ आज तोलाको एक लाख ९५ हजार एक सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलको एकलाख ९६ हजार तीनसय रुपैयाँ थियो। यही साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो। आज चाँदीको मूल्य पनि घटेको छ। आज
Posted inSamachar
फेरि घट्यो सुनको मूल्य

