सोमबार युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की डोनाल्ड ट्रम्पलाई भेट्न ह्वाइट हाउस पुग्दैछन्। सम्भवतः उनको स्मृतिमा अघिल्लो ह्वाइट हाउस भ्रमण ताजै छ।फेब्रुअरीमा प्रत्यक्ष टेलिभजनमा ट्रम्प र जेलेन्स्कीले गरेको झगडा अमेरिका र युरोपबीचको सम्बन्धमा सबैभन्दा नाजुक क्षण थियो। यसपटक फेरि त्यस्तै घटना दोहोरिन सक्ने सम्भावना कायमै छ।अलास्का समिटपछि ट्रम्प भ्लादिमिर पुटिनसँग झनै मोहित भएका छन्। उनले जेलेन्स्कीसँगको भेटमा पुटिनले इच्छाएजस्तो शान्ति योजना अघि सार्न सक्छन्। जसलाई युक्रेनले अस्वीकार गर्न सक्
Posted inSamachar
फेरि ‘बाघको मुखमा’ जेलेन्स्की : सुरक्षा ग्यारेन्टीको बदलामा युक्रेनले छाड्ला भूमि?

