नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति फेरि परिवर्तन गरिएको छ।अब कांग्रेस केन्द्रीय कार्यालयमा मंसिर ४ गते दिउँसो २ बजे बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा जनाइएको छ। यसअघि भोलि (मंसिर १ गते) सोमबार दिउँसो २ः०० बजे बस्ने भनिएकोमा उक्त बैठक ४ गतेलाई सारिएको हो। यसअघि शनिबार बस्ने भनिएको बैठक १ गतेलाई सारिएको थियो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि सूचित गरिएको मु
Posted inSamachar
फेरि सर्यो कांग्रेस बैठक, अब मंसिर ४ गते बस्ने

