अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हराएका तथा चोरी भएका जिन्सी सामान फेला पार्नेलाई फिर्ता गरिदिन आग्रह गरेको छ।आइतबार सार्वजनिक सूचना प्रकाशित गरी अख्तियारले भदौ २४ गतेको आन्दोलनको क्रममा आयोग र मातहतका कार्यालयहरु (इटहरी, हेटौँडा, पोखरा, बुटवल लगायत) मा भएको तोडफोड, आगजनी र चोरी एवं लुटपाटबाट सवारी साधनहरू (चार पाङ्ग्रे र दुई पाङ्ग्रे), टीभी, कम्प्युटर सेट, माइक्रो ओभन, विभिन्न साइजका हार्ड डिस्क, स्क्यानर, क्यामरा, आइप्याड, मोवाइल, ल्यापटप, हिटर, पा लगायतका सामानहरु लुटपाट एवं चोरी भएको जनाएक
Posted inSamachar
फेला पारेका वा चोरी भएका सामान फिर्ता गर्न अख्तियारको आग्रह

