भदौ २३ गते अर्थात् जेनजी आन्दोलनको दिन। बाँसबारीमा रहेको एउटा होस्टेल बस्दै आएकी कैलालीकी हेतल खत्री बिहानै बालुवाखानीस्थित मामाघर गइन्। त्यस दिन श्राद्ध भएकाले हेतललाई निम्तो गरिएको थियो।बिहानैदेखि साँझ ६ बजेसम्म उनी मामाघरमै थिइन्। ६ बजेपछि हेतलले आफू होस्टेल फर्किने बताइन्। दिउँसो जेनजी आन्दोलनले उग्र रुप लिइसकेको थियो। १९ जनाले ज्यान गुमाइसकेका थिए। सयौं घाइते भएका थिए। जसकारण मामा मनोजकुमार भण्डारीले हेतललाई यतै बस्नु भान्जी भनेका थिए।तर, हेतलले मामालाई ‘परीक्षा छ
Posted inSamachar
फेसन डिजाइन पढिरहेकी हेतलको होस्टेलमा शंकास्पद मृत्यु, हत्या भन्दै निष्पक्ष छानबिन गर्न परिवारको माग

