नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, रवि लामिछाने, गगन थापा, योगेश भट्टराईसहितका प्रमुख नेताले सामाजिक सञ्जालमा अपमानजनक गाली सामना गर्दै आएका छन्। निर्वाचन आयोगको प्रस्तावित आचारसंहिताका कार्यान्वयन भए उनीहरूसहित चुनाबका उम्मेदवार नेताहरूले राहत पाउनेछन्।निर्वाचन आयोगले निर्वाचनअघि सामाजिक सञ्जालमा राजनीतिक नेताप्रति गाली गलौज र अपमानजनक टिप्पणीमा प्रतिबन्ध लगाउने तयारी थालेको छ। फेसबुक, युट्युब, टिकटक र एक्समा बढ्दो
Posted inSamachar
फेसबुक, युट्युब, टिकटक: घृणाका भाषण र भ्रामक सूचना आयोगको निसानामा

