५ साउन, काठमाडौं । सार्वजनिक स्थानमा व्यक्तिको अनुमतिविना तस्वीर खिच्न नपाउने भन्ने मुलुकी अपराध संहिताको व्यवस्था संविधानसँग बाझिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । ६ जना अधिवक्ताहरुले मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २९५ को व्यवस्था संविधानसँग बाझिने दाबी गर्दै त्यसलाई खारेज गर्न माग गरेका हुन् । कुनै पनि कानुनको संवैधानिकतामाथि…
Posted inSamachar
फोटो खिच्न नपाउने व्यवस्था संविधानसँग बाझिएको भन्दै सर्वोच्चमा रिट
