डिजिटल भुक्तानी सञ्जाल फोनपेले क्षेत्रीय वित्तीय समावेशीताको दिशामा एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ। फोनपे नेटवर्कमार्फत प्रशोधित क्रस बोर्डर यूपीआई ट्रान्जेक्सनहरू अब १० लाख नाघेका छन्।यो उपलब्धिले भारतीय प्रयोगकर्ताहरूका लागि नेपालमा सुरक्षित, सहज र वास्तविक समयमा भुक्तानी गर्न सकिने सुविधालाई नयाँ उचाइमा पुर्याएको कम्पनीको भनाई छ।कम्पनीका अनुसार भारतीय पर्यटकहरूले नेपालमा क्रस बोर्डर भुक्तानी गर्दा डिजिटल भुक्तानी प्रविधिको तीव्र अपनत्व देखिएको छ। अझ बढी भारतीय ग्राहकहरू यूपीआई सक्षम एप्स प
Posted inSamachar
फोनपे यूपीआई कारोबारमा १० लाखको ‘माइलस्टोन’ पार

