एफवान सफ्ट प्रवर्द्धक रहेको फोन पे सर्भिस लिमिटेको सेयरमा राजेन्द्र खेतान समूह प्रवेश गरेको छ।कम्पनीले सेयर खरिदका लागि आवेदन माग गरेकोमा खेतान समूहको हाउस अफ राज कम्पनी फोन पेको २० प्रतिशत सेयर किन्न तयार भएको हो।फोन पे स्रोतका अनुसार कम्पनीले सेयर बिक्री गर्न लगानीकर्ता खोजिरहेको थियो। त्यस क्रममा प्राप्तमध्ये खेतान समूहको आवेदन छनोट भएको छ। कम्पनीको मापण्दड पूरा गरेको खेतान समूहको हाउस अफ राज छनौट भएसँगै यसको प्रारम्भिक सम्झौता भइसकेको छ।यद्यपि रा
Posted inSamachar
फोन पेको सेयर किन्न खेतान समूहको आवेदन, राष्ट्र बैंकको स्वीकृति पर्खिँदै

