आज शुक्रबार सिनेमा हलहरूमा तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’, ‘माग्ने राजा’ र ‘ताराहरू’ हलमा लागेका हुन्।पहिलो दिन मल्टिप्लेक्स हलहरूले ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ र ‘माग्ने राजा’ राम्रो सो उपलब्ध गराए पनि ‘ताराहरू’ लाई भने औसत सो दिएको छ। तर, वर्ड अफ माउथ पब्लिसिटीले यी फिल्महरूको व्यापार निर्धारण गर्नेछ। हिमाल न्यौपाने निर्देशित ‘ज
Posted inSamachar
फ्राइडे रिलिज: हलमा एकसाथ लागे तीन नेपाली फिल्म

