फ्रान्सको जंगलमा भीषण आगलागी, महिलाको मृत्यु

फ्रान्सको जंगलमा भीषण आगलागी, महिलाको मृत्यु

दक्षिणी फ्रान्सको जंगलमा भीषण आगलागी भइरहेको छ। बीबीसीका अनुसार औडे क्षेत्रको ला रिबोउटे गाउँनजिकै मंगलबारदेखि आगलागी भइरहेको हो। अहिलेसम्म उक्त जंगलमा लागेको आगोले १३ हजार हेक्टर (५० वर्ग माइल) भन्दा बढी क्षेत्रफल जलाइसकेको छ।आगलागीमा परेर एक वृद्ध महिलाको मृत्यु भएको छ भने एक व्यक्ति बेपत्ता भएको बताइएको छ।आगलागीले धेरै घर नष्ट भएका छन् भने हजारौँ मानिस विस्थापित भएका छन्।आगलागी क्षेत्रमा १,८०० भन्दा बढी अग्नि नियन्त्रक र ५०० सवारीसाधन खटाइएको छ।

Read the news at:
फ्रान्सको जंगलमा भीषण आगलागी, महिलाको मृत्यु

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
फ्रान्सको जंगलमा भीषण आगलागी, महिलाको मृत्यु

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
फ्रान्सको जंगलमा भीषण आगलागी, महिलाको मृत्यु

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
फ्रान्सको जंगलमा भीषण आगलागी, महिलाको मृत्यु

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
फ्रान्सको जंगलमा भीषण आगलागी, महिलाको मृत्यु

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *